Aayu Health Home

Aayu Health Home

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aayu Health Home, Health/Beauty, Shankhamul-31, Shreenagar marga, Kathmandu.

Life (ayu) is the combination of (samyoga) of body, senses,mind and reincarnating soul

Ayurveda is tha most scared science of life ,benificial to humans both in this world and the world beyond : charaka

01/09/2026

मधुमेह रोगीले के खान हुन्छ के खान हुँदैन ?
मधुमेह वा जुनसुकै रोग पनि लाग्न नदिनु उत्तम हुन्छ । तर मधुमेह रोग लागिहालेमा के खान मिल्छ र के खान मिल्दैन भन्ने कुरा यहाँ बताउन खोजिएको छ ।
मधुमेह रोगीले खानुपर्ने खानाहरू
-कार्बोहाइडेटयुक्त खाना जस्तै भात, आलु कम खाने,
-बोसो नभएको मासु खाने,
-ताजा माछा खाने,
-ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेँडा, मूला, गाँजर, प्याज र ताजा फलफूल खाने,
-गुलियो खानेकुरा कम मात्रामा खाने,
-कम मात्रामा तेल प्रयोग भएको तरकारी खाने
-सन्तुलित र स्वस्थ भोजन गर्ने ।

मधुमेह रोगीले खान नहुने खानाहरू
- नौनी अथवा घ्यू र बोसो, वनस्पति घ्यू, चिनी, जाम, मिठाई, चकलेट र गुलिया पेय पदार्थ, बट्टामा राखेका फलफूलहरू, केक, गुलियो बिस्कुट आदि खानु हुँदैन ।
- मदिरापान नगर्ने ।
- धुम्रपान नगर्ने ।

13/04/2024

नवबर्ष २०८१ सालको पावन अवसरमा तपाईं अनि तपाईंको परीवारमा सुख शान्ति तथा सम्बृद्धीको कामना सहित हार्दिक मङगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । साथै नयां बर्षमा नया उमङ्ग,नयाँ काम एवम् सबैले सोचेका मनोकामनाहरु पूरा हुन।।
Happy New Year 2081 😊😊

15/01/2023

माघे संक्रान्ति पर्वको हार्दिक मंगलमय शुभकामना ।

02/10/2022

विजयादशमी तथा शुभ दिपावली २०७९ सालको पावन अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति एंवम सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

10/05/2022

पायल्स रोग भनेको के हो? कसरि हुन्छ पायल्स ?

दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।
पायल्स हुनुको कारण :-
पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पायल्स लगाएत अरु कुनै समस्या भएमा हामीलाई सम्झनुहोस।
आयू हेल्थ होम (आयुर्बेद उपचार केन्द्र)
शंखमुल-३४ श्रीनगर मार्ग काठमाण्डौ।
मोबाइल : ९८४२४७४७३७

25/09/2021

स्क्रब टाईफस बाट बचौं र बचाऔं। जनचेतनाको लागि सक्दो शेयर गर्नुहोस्।

18/09/2021

आयुर्वेदिक मसाज + स्टीम ९० मिनेट
मात्र रु १५००/- मात्र
मसाजका फाईदाहरु
👉शरीरको पूर्ण शुद्धिकरण
👉रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
👉मोटोपन कम गर्दछ
👉तनाव घटाउँछ
👉आरामको निद्रा लगाउँछ
👉शरिरलाई फुर्तिलो बनाउँदछ
👉छालाको सौन्दयता बढाउँछ
👉बाथ रोगमा लाभदायक
👉जोर्नी दुखाई बन्द गर्दछ
👉रक्तसंचार प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ
👉उच्च रक्तचाप कम गराउन मद्दत गर्छ।
सम्पर्क :
आयु हेल्थ होम (आयुर्वेद उपचार केन्द्र)
नयांवानेश्वर -३१ शंखमुल काठमाण्डौ।
अग्रीम बुकिंगको लागि :
9847662306

Photos from Aayu Health Home's post 14/09/2021

#अनुभबि #फिजियाे #थेरापी #डाक्टर , #अकुपन्चरिस्ट,थेरापीस्टहरू द्वारा हाडजोर्नी तथा नशा सम्बन्धी समस्याकाे बिभिन्न थेरापीहरू बाट उपचार गराइ स्वास्थ्य लाभ लिनुहाेस ।

#उपचार हुने राेगहरू:-
वाथ, युरिक एसिड, नशा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, ढाड,कम्मर,घुँडा दुख्ने, हड्डी खिइएको, साइटिका ,नशा रोग तथा सम्पूर्ण शरीरका दुखाइ आदि

Address:- Aayu Health Home , New Baneshowr shankhamul
Contact:-☎️ 9847662306

13/09/2021

आयुर्वेदिक मसाज + स्टीम ९० मिनेट
मात्र रु १५००/- मात्र
मसाजका फाईदाहरु
👉शरीरको पूर्ण शुद्धिकरण
👉रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
👉मोटोपन कम गर्दछ
👉तनाव घटाउँछ
👉आरामको निद्रा लगाउँछ
👉शरिरलाई फुर्तिलो बनाउँदछ
👉छालाको सौन्दयता बढाउँछ
👉बाथ रोगमा लाभदायक
👉जोर्नी दुखाई बन्द गर्दछ
👉रक्तसंचार प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ
👉उच्च रक्तचाप कम गराउन मद्दत गर्छ।

सम्पर्क :
आयु हेल्थ होम (आयुर्वेद उपचार केन्द्र)
नयांवानेश्वर -३१ शंखमुल काठमाण्डौ।
अग्रीम बुकिंगको लागि :
9847662306

23/08/2021

गाईजात्रा २०७८ को शुभकामना।

Category

Telephone

Website

Address


Shankhamul-31, Shreenagar Marga
Kathmandu

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Aayu Health Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.