Green Nepal Multicare Provision Pvt. Ltd

Green Nepal Multicare Provision Pvt. Ltd

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Nepal Multicare Provision Pvt. Ltd, Health/Beauty, Satdobato, Lalitpur.

18/07/2026

आजको सानो स्वस्थ बानी, भोलिको ठूलो परिवर्तन बन्न सक्छ।
GNMP Spirulina लाई आफ्नो दैनिक जीवनशैलीको हिस्सा बनाऔं।

प्राकृतिक। विश्वसनीय। गुणस्तरीय। 🌿

🌿 GNMP Spirulina
✅ Nepal Government DFTQC Certified
✅ GMP Certified

हामीसँग जोडिनुहोस् र स्वस्थ जीवनतर्फको यात्रामा सहभागी बन्नुहोस्।

📞 9841492574

16/07/2026

🌿 दैनिक Antioxidant Support का लागि GNMP Noni

धुवाँ, प्रदूषण र दैनिक जीवनबाट बन्ने फ्री र्‍याडिकलको असरबाट शरीरका कोशिका जोगाउन सहयोग।

✓ Morinda citrifolia (Noni) Extract
✓ शाकाहारी क्याप्सुल
✓ 90 Capsules × 500 mg
✓ दैनिक वेलनेस रुटिनका लागि

📞 अर्डर तथा थप जानकारी:
9841492574

📩 अर्डर गर्न page मा Message पनि गर्न सक्नुहुन्छ।

स्रोत: Health Canada NNHPD Antioxidants Monograph, 2026
यो Noni fruit ingredient सम्बन्धी सन्दर्भ हो; GNMP उत्पादनको Health Canada अनुमोदन होइन।

14/07/2026

तपाईंको दैनिक वेलनेस यात्रामा पोषणको सहज साथ खोज्दै हुनुहुन्छ?
GNMP SPIRULINA फाइटोन्यूट्रिएन्टयुक्त Spirulina Extract भएको शाकाहारी क्याप्सुल हो—दैनिक पोषण र सक्रिय जीवनशैलीलाई आफ्नो दिनचर्यामा जोड्न चाहनेहरूका लागि।
• ९० क्याप्सुल × ५०० मि.ग्रा.
• शाकाहारी क्याप्सुल
• दैनिक वेलनेस दिनचर्याको साथ
अर्डर तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
984-1492574

14/06/2026
04/01/2026

Available :
Moringa Latte
3 in One Moringa- Powder, Leaves, Capsule.
सुगर, प्रेसर, ग्यास्ट्रिक, कोलेस्ट्रोल, युरिक एसिड, थाइराइड, मुटु, मृगौला, कलेजो, नसा लगायतका समस्याहरूको समाधान
✅ 90+ पोषक तत्वहरू, 45+ एन्टिअक्सिडेन्टहरू, र 20+ प्रकारका एमिनो एसिड
✅ कपाल र छालालाई स्वस्थ र सुन्दर बनाउने प्राकृतिक गुणहरू
किन मोरिङ्गा?
🍀 शरीरलाई आवश्यक सम्पूर्ण पोषण प्रदान गर्ने सुपरफुड
🍀 दिनभर ऊर्जाशील र स्वस्थ राख्ने
🍀 रोग प्रतिरोधात्मक क्षमता बढाउने
🍀 मुटु, कलेजो, र मृगौलाको लागि विशेष लाभदायक
प्रयोग गर्ने विधि:
मोरिङ्गा पाउडर: एक गिलास मनतातो पानीमा ठूलो चम्चाको एक चम्चा मोरिङ्गा पाउडर घोल्नुहोस् र बिहान वा बेलुका खाना अगाडि वा पछि सेवन गर्नुहोस्।
मोरिन्जी चिया (MorinGi Tea): बिहानको सुरुवाती ऊर्जा र स्वास्थ्यलाई उर्बर बनाउन विशेष चिया!
📦 घरमै डेलिभरी सुविधा उपलब्ध छ।
📞 अर्डर गर्न सम्पर्क गर्नुहोस्:
📍 फोन: +977-01-5425948
📱 मोबाइल:
+977-9841492574
+977-9851228415
+977-9841794210
+977-9841859072

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Satdobato
Lalitpur
44700