princerajen.com

princerajen.com

Share

14/03/2024

आजकाल धेरै सुन्छु, थोरै बोल्छु,
र ठीक्क मुस्कुराउँछु 😊❤️

23/02/2024
18/01/2024

Related to me...🥺❤️‍🩹🫂

18/01/2024

🥺🤕❤️‍🩹🫂

10/01/2024

Zindagi me tin dard he bade 🥺🖤🫂❤️‍🩹🤕

💔🙏 04/10/2022

😊❤️🤟

💔🙏

## प्रतियोगी नं:१०
     हरि राना
     पुनर्वास न पा:७ परासन 

# माघी विशेष गायन प्रतियोगिता
     यो प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थानमा छनौट गरिने छ। जसमा तिनै प्रतिस्पर्धी महिला वा पुरुष हुन सक्ने छन।
        #समय
       भिडियो मिती २०७८-०९-११ गते देखि
       अन्तिम मिती २०७८-१०-०५ गते सम्म अपलोड गरिने छ
       भिडियो बिहान १०:०० बजे देखि राति १०:०० बजेसम्म
       अपलोड गरिने छ।
 
         प्रथम पुरुस्कार रु. १०००० |-
         दृतीय पुरुष्कार रु. ६००० |-
         तृतीय पुरुस्कार रु. ३०००|-
नोट:- यो प्रतियोगिताको उद्देश्य आफुभित्र रहेको गायीकी प्रतिभालाई उजागर गर्न, अगाडि बढाउन तथा हौसला प्रदान गर्न सञ्चालनमा ल्याइएको हो। यस प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र जति पनि सहभागी हुने प्रतिस्पर्धीलाइ एक कार्यक्रम गरि प्रमाणपत्र तथा स-सम्मान गरिने छ।

        # जयस प्रतियोगितामा सहभागी हुन निम्नानुसारको सर्त लागू गरिएको छ।
*प्रतिस्पर्धीले गीत गाई भिडियोसहित तल दिएको whatsapp no. मा पठाउनुपर्ने छ।
*यस गायन प्रतियोगितामा प्रतिस्पर्धीले गीत मोबाइलबाट खिचिएको हुनुपर्ने छ।
*प्रतिस्पर्धीले गीतलाइ मिक्सिङ अथवा echo mixing जस्ता कुनै प्रकारको मिक्सिङ बाट बनाइएको गीतलाई मान्यता दिइने छैन।
*प्रतिस्पर्धीले जुनसुकै भषामा गीत गाउन सक्नेछन् ।
*प्रतिस्पर्धीको मुल्यांकन like तथा views बाट निपक्ष मुल्यांकन गरिने छ।
*प्रतिस्पर्धीले पेज like, following अनिवार्य गरेको हुनुपर्ने छ।
*प्रतियोगितामा सहभागी हुन फरम शुल्क रु. ५०० रहेको छ।
*प्रतियोगितामा आवेदन फारम भर्न तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ।
Whatsapp no. 
+9779805790959 Bhupendra Rana
+9779848924189 Nagarjun Dinesh
+9779809439595 Anushreeya Rana
+9779803961517 Neem Rana
 
       यस प्रतियोगितामा आवेदन वा फारम शुल्क अन्लाईन मार्फत भर्न तल बैंक विवरण दिइएको छ।
            
Bhupendra Rana
A/c 0720050420000001
Kumari Bank
e- Sewa 9805790959 02/01/2022

Best of luck bro

## प्रतियोगी नं:१० हरि राना पुनर्वास न पा:७ परासन # माघी विशेष गायन प्रतियोगिता यो प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थानमा छनौट गरिने छ। जसमा तिनै प्रतिस्पर्धी महिला वा पुरुष हुन सक्ने छन। #समय भिडियो मिती २०७८-०९-११ गते देखि अन्तिम मिती २०७८-१०-०५ गते सम्म अपलोड गरिने छ भिडियो बिहान १०:०० बजे देखि राति १०:०० बजेसम्म अपलोड गरिने छ। प्रथम पुरुस्कार रु. १०००० |- दृतीय पुरुष्कार रु. ६००० |- तृतीय पुरुस्कार रु. ३०००|- नोट:- यो प्रतियोगिताको उद्देश्य आफुभित्र रहेको गायीकी प्रतिभालाई उजागर गर्न, अगाडि बढाउन तथा हौसला प्रदान गर्न सञ्चालनमा ल्याइएको हो। यस प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र जति पनि सहभागी हुने प्रतिस्पर्धीलाइ एक कार्यक्रम गरि प्रमाणपत्र तथा स-सम्मान गरिने छ। # जयस प्रतियोगितामा सहभागी हुन निम्नानुसारको सर्त लागू गरिएको छ। *प्रतिस्पर्धीले गीत गाई भिडियोसहित तल दिएको whatsapp no. मा पठाउनुपर्ने छ। *यस गायन प्रतियोगितामा प्रतिस्पर्धीले गीत मोबाइलबाट खिचिएको हुनुपर्ने छ। *प्रतिस्पर्धीले गीतलाइ मिक्सिङ अथवा echo mixing जस्ता कुनै प्रकारको मिक्सिङ बाट बनाइएको गीतलाई मान्यता दिइने छैन। *प्रतिस्पर्धीले जुनसुकै भषामा गीत गाउन सक्नेछन् । *प्रतिस्पर्धीको मुल्यांकन like तथा views बाट निपक्ष मुल्यांकन गरिने छ। *प्रतिस्पर्धीले पेज like, following अनिवार्य गरेको हुनुपर्ने छ। *प्रतियोगितामा सहभागी हुन फरम शुल्क रु. ५०० रहेको छ। *प्रतियोगितामा आवेदन फारम भर्न तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ। Whatsapp no. +9779805790959 Bhupendra Rana +9779848924189 Nagarjun Dinesh +9779809439595 Anushreeya Rana +9779803961517 Neem Rana यस प्रतियोगितामा आवेदन वा फारम शुल्क अन्लाईन मार्फत भर्न तल बैंक विवरण दिइएको छ। Bhupendra Rana A/c 0720050420000001 Kumari Bank e- Sewa 9805790959

Category

Telephone

Website

Address


Mahendranagar

Alerts

Be the first to know and let us send you an email when princerajen.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Mahendranagar.