Ushine Beauty Studio
Welcome to Ushine Beauty Studio! Know your skin type and get care from expertised Cosmetologist.
08/08/2024
Gel 3d art n French with strip art
के तपाई 𝑵𝒂𝒊𝒍 𝑨𝒓𝒕, 𝑴𝒂𝒌𝒆𝒖𝒑 & 𝑬𝒚𝒆 𝑳𝒂𝒔𝒉 𝑬𝒙𝒕𝒆𝒏𝒔𝒊𝒐𝒏 तालिम लिनको लागि उत्कृष्ट तालिम केन्द्रको खोजिमा हुनुहुन्छ?
कमल मार्ग, नारायणगढ, चितवन (बिग बजार नजिकै) अवस्थित 𝐔𝐒𝐇𝐈𝐍𝐄 𝐁𝐄𝐀𝐔𝐓𝐘 𝐒𝐓𝐔𝐃𝐈𝐎 𝐧 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘 मा विशेष सिप सिकेर वैदेशिक रोजगारमा जान र ब्युटी सौन्दर्यताको क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि बिभिन्न कोर्षहरू संचालन भईरहेका छन्।
📌𝐔𝐬𝐡𝐢𝐧𝐞 𝐁𝐞𝐚𝐮𝐭𝐲 𝐒𝐭𝐮𝐝𝐢𝐨 𝐧 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 किन राेज्ने ?
✅ Ushine ले CTEVT affiliated training दिन्छ । Advance beautician course मात्रै नभएर Cosmetology Course पनि Ushine ले लिएर आएकाे छ ।
✅ Advance Course मा Professional Makeup + Lash Extension वा Nail extension + Lash Extension र bonus मा Free course दिनेछ ।
✅ Certificate मा Esthetician, Cosmatologist द्वारा Trained गरिएकाे उल्लेख हुनेछ । जसले तपाइहरूलाइ विशेष महत्व दिन्छ ।
✅ बिदेश जानेहरूका लागी स्पेशल (Short Course) काे ब्यवस्था छ ।
✅ Course सकेपछि बैदेशिक राेजगारकाे लागी हाम्राे आफ्नै म्यानपावरले मद्दत गर्नेछ ।
✅ Nepal मै पहिलाे पटक Russian Sculptural Face Lifting Plassage सिकाइन्छ ।
✅ First 20 Students लाइ 15% Discount हुनेछ ।
✅ Facial सिकाउदा Mannual + Machine दुवै सिकाइन्छ ।
✅ Hair Chemical job पनि course भित्रै सिकाइन्छ ।
✅ Training दिँदा सम्पुर्ण सामान तथा मेसिनहरू हाम्राे Academy ले उपलब्ध गराउने छ ।
✅ आर्थीक अवस्था कमजाेर भएकालाइ विशेष छुट दिइनेछ ।
🏢 𝐔𝐒𝐇𝐈𝐍𝐄 𝐁𝐄𝐀𝐔𝐓𝐘 𝐒𝐓𝐔𝐃𝐈𝐎 𝐧 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
📲 सम्पर्क: 𝟗𝟖𝟒𝟖𝟐𝟔𝟗𝟕𝟎𝟔, 𝟗𝟖𝟐𝟗𝟐𝟐𝟏𝟔𝟏𝟔
📱 𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩: 𝟗𝟖𝟒𝟖𝟐𝟔𝟗𝟕𝟎𝟔
📍 ठेगाना: कमल मार्ग, नारायणगढ, चितवन (बिग बजार नजिकै)
🌐 𝐡𝐭𝐭𝐩𝐬://𝐦𝐚𝐩𝐬.𝐚𝐩𝐩.𝐠𝐨𝐨.𝐠𝐥/𝟓𝐚𝐧𝐮𝐔𝐡𝐭𝐗𝟐𝐭𝐠𝐓𝐑𝐖𝐧𝐞𝟕?𝐠_𝐬𝐭=𝐢𝐜
Category
Website
Address
Big Bazar
Narayangarh
Alerts
Be the first to know and let us send you an email when Ushine Beauty Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
