Mohan thapa magar
यमु छहरी थापा मगर पाल्पा
१०० दिनमा बालेनले काठमान्डौ हल्लाए , हर्कले धरान हल्लाए ...
तपाईंको तिरका मेयरले के हल्लाए 🤔🤥?
( Pic for attraction )
जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै हो तिम्रो असल साथी ।
जिन्दगी भन्नू के नै रैछ र
आंफ्नै सपनाहरूको हत्या गरि आफै
मलामि जानू त रहेछ
07/01/2021
सम्झिदा तिमिलाई, म मुस्कुराएको पत्तो हुँदैन
माया त्यो होइन जस्ले मान्छेलाई पागल बनाइदियोस्, माँया त त्यो हो जस्ले पांगललाई मान्छें बनाओस्
म प्रेमको परिभाषा लेख्छु तिमी त्यसको उदाहरण बनिदिनु है
Category
Telephone
Website
Address
Palpa
Alerts
Be the first to know and let us send you an email when Mohan thapa magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
