Parju tamu pariwar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parju tamu pariwar, Health/Beauty, Pokhara.
आउदै गरेको शुभ दिपावलीको पवन अवसारमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण बुबा आमा, दाजु भाई, दिदिबहिनीहरुमा सु-स्वास्थ्या एंव दिर्घायुको कामना गर्दै हरेकको घर आँगन लक्ष्मी भगवानको बासस्थान बनोस I साथै आउदो दिनहरुमा उत्तार- उत्तार प्रगतिको कामना गर्दै हार्दिक मंगलमया शुभकामना धन्यवाद !
सिरुखर्क छापा पर्जु परिवार
🙏🙏🙏🙏🙏🙏
15/10/2022
प्राकृतिक सुन्दरताले भरिपुर्ण भएको खोला नाला, डाँडा पाखा, हरियाली वनजंगलले सजिएको हल भिरकोट नगरपलिका स्थित ग्रामीण क्षेत्रमा पर्ने अनेकौ रमणिया गाँउहरु मध्ये सिरुखर्क छापा गाँउ पनि एक हो । साथै त्यहाँ बसोबास गर्ने विभिन्न जातजातिका आ-आफ्नै मौलिक भाषा, भेषभुषा,संस्कार, संकृति बोकेका सोझा साझी नैतिकवान साथै आनेक योग्यता एंव क्षमता भाएका व्यक्तित्वाहरुको जन्म स्थान पनि हो । जुन गाँउमा पर्जु तमु परिवार पनि बसोबास गर्दै आएका छन । भौगोलिक बनावटीको कराणले शहरी क्षेत्रबाट पिछाडिएको हुनले हल विभिन्न व्यवसाय साथै उच्चा शिक्षा हसिलका निम्ति गाँउ छोडी काठमांडू, पोखरा, बुटवल लगायत विभिन्न शहरहरुमा बसोबास गर्दै आई रहनु भाएका छन । विभिन्न कराणबस भौगोलिक रूपमा टाढिएर बसोबास गर्नु बध्या भए तापनि अनुकूल समय मिलाई हरेक सुःख - दुःखमा सहभगिता भई हाम्रा भावि सन्तानहरुलाई हामी एउटै कुलका ज्यु-ज्यु बाजेका सन्तानहरु हौ भनि चित परिचित गराउनुका साथै यो रगतको नातालाई भावनात्मक रूपमा पनि आझा निकट गराउनुका निम्ति बेला बेलामा भेटघाट कार्यक्रामहरु गराई साथ साहयोगका लागि सम्पुर्ण पर्जु तमु परिवारका सदस्यहरु प्रति हर्दिक विनम्र अनुरोध गर्दछु । सिरुखर्क छापा पर्जु तमु परिवार हल पोखरा धन्यबाद !
Category
Contact the business
Website
Address
Pokhara
33700
Alerts
Be the first to know and let us send you an email when Parju tamu pariwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
