Holistic bagar

Holistic bagar

Share

Certified By: ISO,GMP,HASSAP, HALAL
100% Natural No Any Side Effect

Photos from Holistic bagar's post 09/12/2021

के तपाइ ग्याष्ट्रिक को कारण चिन्तित हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस 😊 किनकि होलिस्टिक हेल्थले ल्याएको छ, नेचुरल फूड सप्लिमेन्ट बिना साइड इफेक्ट हजुरको बिभिन्न किसिमका रोगहरु निको बनाउन सहयोग गर्छ

ISO,GMP,HASSAP,HALAL र नेपाल सरकार द्वारा मान्यता प्राप्त With Best Price

के हो ग्याष्ट्रिक, किन हुन्छ ग्याष्ट्रिक, यदि ग्याष्ट्रिक भइहालेमा के खाने ? जानकारी लिनुहोस् !

के हो त ग्याष्ट्रिक ?

हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ, र सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ ।

ग्याष्ट्रिक धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी–चुरोट पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ ।

ग्याष्ट्रिकका लक्षणहरू:

पेट, छाती र घाँटीमा जलन हुनु, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु थप लक्षणहरु हुन् ।

ग्याष्टिक भनेको पेटमा ग्यास भरिनु हो । सामान्यतया मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिने यो सामान्य जस्तो देखिने भएता पनि यो रोगले कालान्तरमा विकराल रुप लिन सक्छ । जब ग्याष्टिक बढ्दै जान्छ यसले पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ ।

धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जान पनि सक्छ ।

ग्याष्ट्रिक नभइन्जेली मानिसले जथाभावी जे मन लाग्यो त्यही गर्ने बानीले यसले विकराल रुप लिने हो । यो रोग लागीसकेपछि निको बनाउन अत्यन्तै कठीन हुन्छ । तर निरन्तर फलोअप गरेको खण्डमा यसलाई निको बनाउन पनि सकिन्छ ।

पहिलो कुरा त हामीले जिउँदै आएको जीवन शैलीलाई तत्कालै परिवर्तन गर्नु जरुरी हुन्छ ।

पहिलो जस्तो खानपान र रहनसहन भन्दा टाढा बसेर काम गर्ने हो भने यो विस्तारै कम हुन्छ । प्रश्स्त पानी पिएको खण्डमा त्यसले विकराल रुप लिन पाउँदैन ।

त्यस्तै विहान, वेलुका १० मीनेटको हाराहरीमा अलोलम विलोलम गर्दै पेटमा भएको अम्लीय पर्दाथलाई बाहिर फाल्नसकेको खण्डमा धेरै हदसम्म निको हुन्छ ।

ग्याष्ट्रिकको बिरामीले अमिलो, पिरो, चिल्लो, मसलेदार खाना हेर्नु सम्म पनि हुँदैन । धेरै तातो र धेरै चिसो खाना नखाइकन ६ महिनासम्म यो अभ्यास गरेको खण्डमा तपाईलाई सहज हुन्छ । त्यस्तै एसिडिटी बढाउने खानेकुरा तथा कोलड्रिङस पनि कम गर्नुपर्छ ।

दिन होस् वा रात थोरै–थोरै खाना धेरै पटक खाइरहँदा पेटमा ग्याँस भरीन पाउँदैन । खाएका हरेक खाना राम्रोसँग चपाएर खाना खानाले र सुत्नुभन्दा ४ घण्टा पहिला खाना खाइसक्ने बानीले ग्याष्ट्रिक कम हुन्छ ।

ग्याष्ट्रिकलाई प्रकृतिक रुपमा निको पार्नको आजै Holistic Product सेबन गरौ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद

Order now :9804173645 (IMO viber WhatsApp)
Free delivery inside Pokhara Valley

03/11/2021

अहिले नेपाली समाजमा ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ।खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन्। 🚴‍♂️🏋️‍♀️🏌️‍♀️🤾

ग्रीन टी अन्य चिया जस्तो पकाएर पिउनु हुन्न। ग्रीन टी छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ। ☕️☕️

यसमा चिनी मिसाउनु हुँदैन। मह मिसाएर सेवन गर्न सकिन्छ। ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन। 🚫

विस्तृत जानकारी‌ तथा अडर गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्। 🛍🛒📦
👇👇👇
https://bit.ly/3f8Fv05

वा हामीलाई सम्पर्क गर्नुहोस् ९८०४१७३६४५ 📱

14/09/2021
14/09/2021

Tangkatali का फाइदा हरु

05/09/2021

जीवन मा यक चोटि खानै पर्ने बुटि यार्सागुम्बा
यार्सागुम्बाका फाइदा हरु
✅ यसले मानिस को रोग सङ्ग लडाइँ गर्ने क्षमता वृद्धि गर्दछl
✅ तपाई लाई भित्र देखि शक्तिशाली बनाउने गर्नु का साथै कम्जोर महसुस हुन दीदैन।
✅ तपाईं को सेक्स पवार वृद्धि गर्दछ।
✅ तपाईं का शरीर का कम्जोर अंग लाई मजबुत बनाउनु का साथै चोट पाटक लागे को चाडो सन्चो हुन्छ।
✅ अध्यनसील बिद्यार्थी को लागि मस्तिष्क को स्मरण शक्ति वृदी।
✅ फोक्सो कलेजो र जनडिसको बीरामी लागि अती उपयोगी
✅Yarsagumba वा Cordyceps sinensis उपचार इरेक्टाइल डिसफंक्शन र दीर्घायु बढाउन सबैभन्दा प्रभावकारी
✅ महिला कामोत्तेजक, घातक ट्यूमर, कलेजो रोग, मृगौला रोग, कम बी.पी. र चक्कर
✅यार्सागुम्बाले बांझपन, क्षयरोग, ब्रोन्काइटिस, खोकी र चिसो, जोर्नीशोथ, पीलिया, प्रोस्टेट वृद्धि, दीर्घकालिक दुखाइ, कटिप्रदेश र पीठ दर्द, मधुमेह उपचार गर्दछ
✅यार्सागुम्बाले अल्कोहोलिक हेपेटाइटिस, कोरोनरी हृदय रोग, गठियाको पनि उपचार गर्दछ
✅ एच.अाइ. िभ को बीरामी को लागि रोग सग ल डने क्षमता वृद्धि ।
✅एंटी-ट्यूमर गतिविधि, थकान, मुटु स्वास्थ्य, एथलेटिक प्रदर्शन र क्षमता सुधार, यौन र प्रजनन समारोह वृद्धि
Certified By: ISO,GMP,HASSAP, HALAL
100% Natural No Any Side Effect
चाहीयमा सम्पर्क गर्नु होला।
Free Delivery 🛵 Inside Pokhara
📱 9846662980
(Manisha sunuwar)
Sangita Holistic Enterprises
Bagar-1 Simpani

Address


Bagar
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Holistic bagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.